गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ ईजरायलबाट ३९ जना नेपाली साईप्रस हुदै स्वदेश फर्किए ईजरायलबाट ३९ जना नेपाली साईप्रस हुदै स्वदेश फर्किए दिनेश गौतम असार २०, २०७७ गते ८:२५ मा प्रकाशित युरोप – ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साईप्रस हुदै नेपाल फर्काइएको छ । केही दिन पहिला देखि नेपाली विमान रद्द भएपछि विभिन्न सरोकारवालाहरुसगंको निरन्तर छलफल पश्चाप्त ईजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको नेपाली राजदुतवास ईजरायलकी राजदुत डा. अन्जान शाक्यले जानकारी दिइन् ।राजदुत शाक्यका अनुसार शुक्रवार विहान १०ः१५ बजे ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई बेन गुरियन अन्र्तराष्टिय विमानस्थलबाट ईजरायली विमान ६ एच ५८१ नम्बरको जहाजबाट साईप्रस पठाएर फेरि साईप्रसमा रहेका नेपालीसगंै कतार एयरवेजबाट नेपाल फर्काईएको जानकारी दिइन् ।डा. शाक्यले भने साईप्रसका लागि कतारी विमानको क्षमता बढि भएको र ईजरायलबाट थोरैले स्वदेश फर्कनका लागि भनेपछि सबैलाई एउटै जहाजमा मिलाएर एकै पटक पठाईएको हो , किनकी साईप्रसमा धेरै नेपालीहरु स्वदेश फर्कनका लागि फारम भरेपनि अन्तिम समयमा थारैले जहाजको टिकट काटेको कारणले गर्दा कतार एयरमा बढि सिट भएको र फेरि अर्को जहाज उडान गर्न नसक्ने भएकाले सबैलाई लार्नाकामै जम्मा गराएर स्वदेश फर्काएको जानकारी दिइन् ।ईजरायलबाट स्वदेश फकर्नेहरुलाई राजदुत अन्जान शाक्य , द्धितिय सचिव एवमं प्रवक्ता अर्जुन घिमिरे , श्रमशहचारी प्रदिप सागर , ईजरायल स्थित विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा बिदाई गरेका थिए। -जिएनएनक्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट