गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ साइर्पसमा कोरोना संक्रमित १३३ जना पुगे, नेपाली जनसम्पर्क समितिले ल्यायो राहतको प्याकेज साइर्पसमा कोरोना संक्रमित १३३ जना पुगे, नेपाली जनसम्पर्क समितिले ल्यायो राहतको प्याकेज दीप जङ्ग शाह चैत्र १३, २०७६ गते १९:५९ मा प्रकाशित निकोसिया – कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारणले विश्व महामारीको चपेटामा परिरहेको बेला जनसम्पर्क समिति साइप्रसले समस्यामा परेका विद्यार्थी तथा नेपाली समुदयाहरुलई राहत योजना अगाडी सारेको छ। साइप्रसमा हाल सम्म १ सय ३३ जना सक्रमित भेटिएका छन् भने भेटिने क्रम जारी छ।सरकारले देश लकडाउन गरि बाहिर निस्कन नदिदा कत्ति नेपाली खान समेत नपाउने र अत्यावश्यक मेडिकल किडको समस्या भएको जानकारी आएको हुदाँ समितिको विशेष विद्धुतिय बैठक गरि यस्तो निर्णय गरिएको समितिकि अध्यक्ष सिता अर्यालले बताएकी छिन। बैठकले कुनै पनि कानुनि समस्या, स्वास्थ्य समस्या वा खाद्यन्नको समस्या परेमा तत्काल फोन गरेर परामर्श लिन तथा ४ वटै क्षेत्रमा राहत वितरण तथा सहयोग संकलन गर्न अध्यक्ष्य अर्यालको संयोजकत्वमा १५ सदस्यीय समिति समेत चयन गरि क्षेत्र अनुसारको साथीहरुलाई सम्पर्क गर्न पिडित विद्यार्थिहरुलाइ अनुरोध गरिएको छ।लकडाउनको कारण घर बाहिर निस्कन नसक्ने अवस्था रहेको हुँदा पहिलो चरणमा विद्यार्थीहरुलाई होम डेलिभरी गरी राहात वितरण गरिने छ। यस अवधिमा निकोसिया लार्नाकाको पिडित नेपालीको लागि होम डेलिभरीको व्यवस्था पनि हुँदैछ भने लिमासिल र पाफोसमा समेत तयारी भैरहेको अध्यक्ष अर्यालले बताईन।बैठकले यो विषम परिस्थितिमा संयम हँदै यसको न्यूनीकरण गर्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्न अपरिहार्य रहेको निर्श्कर्ष निकाल्दै यसको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले साइप्रस सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अबलम्बन गर्न-गराउन जारी गरेको निर्देशशनहरुको पालना गर्नु-गराउन सबै नेपाली समुदायमा अनुरोध गरेको छ।साथै यसै विषयमा साइप्रस र नेपाल सरकारका सम्बन्धित निकायबाट समय समयमा प्राप्त हुने जानकारी तथा निर्देशनहरु समेतलाई समावेश गरी पटक पटक सूचनाहरु जारी भईरहेका छन् । कुनै पनि प्रकारका सामाजिक जमघट गर्न गराउन रोक लगाएको तथा सोको उल्लघंन भएको पाइएमा उल्लघनकर्तालाई पक्राउ तथा जरिमाना समेत गरिने व्यवस्था कायम गरिएको हुँदा सोही बमोजिम सतर्कता अउनाउन समितिले साइप्रसमा भएका सबै नेपाली समुदायमा अनुरोध गरेको छ।नेपाली जनसम्पर्क समिति साइप्रसले गरेको निर्णय र राहत वितरण समितिको नामावली तथा सम्पर्क नम्बर :क्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट