गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ एनआरएनए एनसीसी आएरल्याण्डको अध्यक्षमा न्यौपानेको उम्मेद्वारी एनआरएनए एनसीसी आएरल्याण्डको अध्यक्षमा न्यौपानेको उम्मेद्वारी दीप जङ्ग शाह साउन २७, २०७६ गते २०:३४ मा प्रकाशित आयरल्याण्ड, गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्।यही क्रममा एनआरएनए आएरल्याण्डले पनि आफ्नो राष्ट्रिय महाधिवेशन र कार्यसमिति चयनका लागि निर्वाचन १९ अगष्टमा गर्ने भएको छ ।चुनावी सरगर्मी बढेसँगै एनसीसी आएरल्याण्डको विभिन्न पदका लागि आकांक्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।यसै क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) आएरल्याण्डको आगामी कार्यकाल २०१९–०२१ को लागि अध्यक्ष पदका लागि सामाजिक अभियन्ता एवं नेपाली समुदायका प्रिय पात्र बसन्त न्यौपाने पनि चुनावी मैदानमा उत्रिएका छन् ।विगत लामो समयदेखि आएरल्याण्डलाई कर्मथलो बनाएर बसेका न्यौपानेको पहिलो प्राथमिकता नेपाली समुदायका पिडा र दुखलाई मलम लगाउने हुन्छ । उनै आएरल्याण्डमा चिर परिचित न्यौपानेले घोषणा गरेको घोषणा पत्र:“हाम्रो एन .आर.एन.राम्रो एन आर एन संगै अगाडि बढ्दै केहि परिवर्तन गरौँ ।”बिगत १० बर्ष देखि निरन्तर रूपमा सदस्य देखि उपाध्यक्ष देखि सल्लाहकार हुँदै निरन्त्तर समाजको हितमा लागि परेको तथा कोर्क नेपाली समाजको स्थापनकाल देखि आज सम्म निरन्त्तर लागेको हुदा एन आर एन को अध्यक्ष जस्तो गरिमामय पदमा काम गर्न सक्छु भन्ने आत्मविश्वास लियर अगाडि बढिरहेको छु यो आत्मविश्वास लिदै गर्दा ई विभिन्न बुदामा काम गर्छु भन्ने प्रण गर्द छु1: आर्थिक करोबार लाई पार्दशिरुपमा प्रस्तुत गर्ने प्रण गर्द छु ।2: संस्था बिसुद्द सामाजिक र परोपकारी को रुपमा प्रस्तुत गर्ने 3: एन .अर.एन.संङ्ग बिधार्थिको समन्धलाई ब्यापक सुधार गरेर बिधार्थि संङ्ग छलफल गरेर अगाडि बढने र बिधार्थिकालाई सहयोग कक्ष राखि बिधार्थिको समस्यालाई सहजिकरण गर्ने4: बिधार्थि हरुलाई संस्था प्रति आस्था बढाउन उनिहरु संङ्ग सहकार्य गर्दै बिधार्थि हरुको हक हितको कार्यक्रम युवामुखि कार्यक्रम ,आयोजन गर्ने 5: युवाहरुको आर्कषण खेलकुद स्रोतलाई एन आर एन को अग्रसरतामा युरोप क्षेत्र मा भाग लिन सक्ने साथिहरुलाई बिशेष सहयोग गर्ने तथा खेलकुदलाई बिशेष प्राथमिकता मा राखि सहयोग गर्ने 6 : नेपालको एउटा अविकसित जिल्ला बिशेष गरि कर्णालिको जिल्ला लाई लियर बिभिन्न सहयोगि कार्य गर्ने त्यस लाई आएरल्यान्ड को ग्रीन जिलाको रुपमा अगाडि बढाउने 7 : सबै भाषा भाषि संघ संस्था संङ्ग समन्वय गरेर आएरल्यान्डको बिभिन्न सहरमा बस्ने नेपालिको भावनाअनुसार अगाडि बढ्ने 8 : ई आर एम लाई सफल्ता पुर्वक सम्पन्न गर्ने बिशेष कमिटि बनाइ अगाडि बढ्ने 9 : भ्रमणवर्ष 2020 लाई लक्षित गरि बिशेष कार्यक्रम हरु अगाडि बढाउने10 : IRI SH Business association chamber संङ्ग सहकार्य गरेर नेपालमा लगानि भित्र्याउन11 : आयरल्याण्डमा आजसम्म एनआरएनए को आफ्नै कार्यालय नभएको अवस्थामा आफ्नै भवनको लागि पहल गर्ने छु । 12. नेपाली नागरीकता निरन्तरताको लागि नेपाल सरकार संग विशेष पहल गर्ने धन्यवादबसन्त न्यौपाने उमेदवारी: अध्यक्ष (२०१९-२१ कार्यकाल NRNA NCC आयरल्याण्ड)क्याटेगोरी : यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लूएनआरएनए यूकेद्धारा बेलायतमा प्रधानमन्त्री देउवासँग भेटस्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’