गृहपृष्ठ ∕ ग्लोबल ∕ बेलायत ∕ बेलायतमा बाहिर जाँदा मास्क र कोभिड पास नचाहिने बेलायतमा बाहिर जाँदा मास्क र कोभिड पास नचाहिने दीप संञ्चार माघ ७, २०७८ गते १३:५२ मा प्रकाशित एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘प्लान ए’ नाम दिइएको नियम उल्टाइदिएका छन् । बुस्टर डोज र जनताले प्लान ‘बी’ नीति अवलम्बन गरेकाले अब प्लान ‘ए’ लाई उल्टाइएको प्रधानमन्त्री जोनसनले बताएका हुन् ।बोरिसले घरबाट काम गर्नुपर्ने नियमलाई पनि छिट्टै नै हटाउने बताएका छन् । बोरिसका अनुसार देशका वैज्ञानिकले ओमिक्रोनको लहर उत्कर्षमा पुगिसकेको विश्वास गरेका छन् ।डाउनीङ स्ट्रिटको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री साजिद जाभेदले भने, ‘यो हामी सबैले गर्व गर्न लायकको अवस्था हो ।’‘सबैजना मिलेको अवस्थामा कुनै पनि देशले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ भन्ने कुरालाई यसले एकपटक पुनः स्मरण गरिदिएको छ ।’उनले थपेका छन्, ‘तर यसलाई फिनिस लाइनको रुपमा हेर्न हुँदैन । किनकी भाइरस र यसका भावी भेरियन्टलाई निर्मुल पार्न सकिन्नँ । यसको सट्टा हामीले फ्लू हुँदा जसरी जीवनयापन गर्छौँ त्यसरी नै कोभिडसँग पनि बाँच्न सिक्नुपर्छ । ’उनले भाइरसलाई किनारामै राख्न जनतालाई हात धुने, हावाको प्रवाह हुन सक्ने कोठामा बस्ने र पोजिटिभ आएमा स्वयंलाई आइसोलेसनमा राख्ने लगायतका काम गर्न आग्रह गरेका छन् । यसैगरी खोप नलगाएकालाई खोप लगाउन दबाब दिन समेत उनले आग्रह गरेका छन् ।हाउस अफ कमन्समा गरिएको सम्बोधनमाप्रधानमन्त्रीले समेत यसै कुरालाई जोड दिएका छन् ।रात्रीकालीन क्लबमा जान र ठूला कार्यक्रममा जान कोभिड पासपोर्ट आवश्यकता पर्ने उनले बताए ।बेलायतमा ओमिक्रोनका कारण लागू गरिएको प्रतिबन्ध जनवरी २६ मा समाप्त हुँदैछ ।क्याटेगोरी : बेलायतट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको…बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आजमहारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट