गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ महिनावारी भएको जाँच्न छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापक पक्राउ महिनावारी भएको जाँच्न छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापक पक्राउ एजेन्सी फागुन ६, २०७६ गते १६:४५ मा प्रकाशित गुजरात – भारतको एक कलेजमा महिनावारी भए/नभएको जाँच्न ६८ जना छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्।गत साता गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने छात्राले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै कपडा फुकाल्न लगाएकी थिइन्।सोमबार प्रधानाध्यापकसहित अन्य चार जनालाई कच प्रहरी कार्यालयको विषेश अनुसन्धान टोलीले पक्राउ गरेको हो।प्रधानाध्यापक रिता रनिगा, संयोजक अनिता चौहान, होस्टल निरीक्षक रमिला हिरानी र पिउन नेना गोरासिया पक्राउ परेका हुन्। उनीहरूलाई अदालतले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।उक्त कलेजको होस्टेल व्यवस्थापनले प्रधानाध्यापक रिता रानिगालाई महिनावारी भएका छात्राहरूले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठा जाने गरेको भन्दै पटक/पटक गुनासो गरेको थियो।गुनासोपछि प्रधानाध्यापकले ६८ छात्रालाई शौचालयमा लगेर महिनावारी भए/नभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाइएको बताइएको छ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट