गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ। सन्तोष खड्का सौल/ दक्षिण कोरिया । भदौ २२, २०७९ गते ६:३७ मा प्रकाशित फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ।कोरियाको ठुलो चाड छुसकलाई लक्षित पारेर छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन गर्न लागिएको Nep -Hop Jatra Dance party मा नेपाली स्थानीय कलाकारहरु को गायन ,वेजोड नृत्य र DJ को प्रस्तुति रहने छ। उक्त कार्यक्रममा कोरियाकाप्रख्यात कलाकार पुजा ,प्रितिको बेजोड प्रस्तुति रहनुको साथै जेजुबाट आएका कलाकारहरुको समेत प्रस्तुति रहने हुनाले कार्यक्रममाब्यापक रमाईलो हुने आयोजकले बताएको छ। कार्यक्रम लोकल ब्यान्डको प्रस्तुति र र्यापरहरुको नेपाली र्यापले अझ रोमान्चक हुनेआशा गरिएको छ। कार्यक्रमको मुल उद्धेश्य फिटनेस नेपालमा आबद्ध साथीहरु लगायत कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बाहिनीहरुसंगकोभेटघाट तथा कोरिया बासी नेपाली हरुमा लुकेका प्रतिभाहरु लाई प्रोत्सहन दिने फिटनेस नेपालको मुल उद्देश्य रहेको र कोरियामा रहेकासम्पुर्ण नेपाली दीजुभाई दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रममा भब्य र सभ्य बनाइदिनको लागी फिटनेस नेपाल कासंयोजक अन्जन थापा मगरले कामदार दैनिक मार्फत हार्दिक अनुरोध गरेका छन्।सम्पर्कःNEEVAN 010-6386-1907ANJAN010- 8268-9574ANANTA 010- 2805-7550स्थान:-SUWON STATION , 갓매산로 91, 타워 콜라택कार्यक्रम हल जाने तरिकाः सुवनको गेट नम्वर १२ बाट निस्केर ठमेल रेस्टुरेन्ट भएको बाटोबाट भित्र छिर्नेसमयः बेलुकी ९ बजेबाट शुरुक्याटेगोरी : समाचार, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१…जबरजस्ती करणी गरेको अभियोगमा पक्राउएशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोगएचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री