गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न दीप संञ्चार माघ १२, २०७६ गते २२:५९ मा प्रकाशित अबिरल आलोक सौल – सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन अध्यक्ष सन्जिब भण्डारीको अध्यक्षता एवं संस्थाका संरक्षक के.पि चौंलागाँईको प्रमुख आतिथ्यतामा सप्पन्नश्रेओष्ठ को नेतृत्वमा २१ सदस्यिय कार्यसमिति सर्ब सहमतिमा चयन गरि भब्यताका साथ सम्पन्न भएको छ।दक्षिण कोरियाको सौलको सङ्सुमा सम्पन्न उक्त अधिबेसनमा बरिस्ठ उपाध्यक्ष मा दिपक बन्जारा तथा उपाध्यक्षहरुमा बेद आचार्य , यादब दङ्गाल र राज लोप्चन तमाङ तेस्तै सचिवमा उत्सव खड्का, सह सचिव मा उत्तम खनाल र बिशाल श्रेष्ठ, कोषाध्यक्षमा नवराज पाण्डे तथा सह कोषाध्यक्षमा फुर्बा सेर्पा लगायत सदस्यहरुमा क्रमश: कर्साङ लामा ,जयराम कोइराला ,बसन्त थापा ,उर्मिला शिंह, पासाङ शेर्पा ,राजेन्द्र पौडेल ,आकृति अधिकारी ,पशुपती भण्डारी, राजेश पराजुली ,भुवन दाहाल र कुमार नेपाल लगायत २१ सदस्यिय कार्यसमिति निर्माण गरेेको छ।सम्पन्न अधिबेसनले सस्थाको निबर्तमान सल्लाहकार के पि चौलागाइ को संरक्षकत्वमा ४सदस्यिय सल्लाहकार हरु समेत चयन गरेको छ। बरिस्ठ सल्लाहकार सन्जिब भन्डारि सहित नारायण नेेपाल, उज्चवल लामा र चन्द्र प्रकास साक्य सल्लाहकारमा नियुक्त भएका छन्।क्याटेगोरी : एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप