गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न दीप संञ्चार माघ १२, २०७६ गते २२:५९ मा प्रकाशित अबिरल आलोक सौल – सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन अध्यक्ष सन्जिब भण्डारीको अध्यक्षता एवं संस्थाका संरक्षक के.पि चौंलागाँईको प्रमुख आतिथ्यतामा सप्पन्नश्रेओष्ठ को नेतृत्वमा २१ सदस्यिय कार्यसमिति सर्ब सहमतिमा चयन गरि भब्यताका साथ सम्पन्न भएको छ।दक्षिण कोरियाको सौलको सङ्सुमा सम्पन्न उक्त अधिबेसनमा बरिस्ठ उपाध्यक्ष मा दिपक बन्जारा तथा उपाध्यक्षहरुमा बेद आचार्य , यादब दङ्गाल र राज लोप्चन तमाङ तेस्तै सचिवमा उत्सव खड्का, सह सचिव मा उत्तम खनाल र बिशाल श्रेष्ठ, कोषाध्यक्षमा नवराज पाण्डे तथा सह कोषाध्यक्षमा फुर्बा सेर्पा लगायत सदस्यहरुमा क्रमश: कर्साङ लामा ,जयराम कोइराला ,बसन्त थापा ,उर्मिला शिंह, पासाङ शेर्पा ,राजेन्द्र पौडेल ,आकृति अधिकारी ,पशुपती भण्डारी, राजेश पराजुली ,भुवन दाहाल र कुमार नेपाल लगायत २१ सदस्यिय कार्यसमिति निर्माण गरेेको छ।सम्पन्न अधिबेसनले सस्थाको निबर्तमान सल्लाहकार के पि चौलागाइ को संरक्षकत्वमा ४सदस्यिय सल्लाहकार हरु समेत चयन गरेको छ। बरिस्ठ सल्लाहकार सन्जिब भन्डारि सहित नारायण नेेपाल, उज्चवल लामा र चन्द्र प्रकास साक्य सल्लाहकारमा नियुक्त भएका छन्।क्याटेगोरी : एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट