गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा सैलेस सौगात पुस २४, २०७६ गते २२:२५ मा प्रकाशित जोहोरबारु – मलेसियाको तिन ठूला शहरमा १३ औं रिमिक्स धमाका हुने भएको छ । चाइनिज नयाँ बर्षको अवसर पारेर नेपाली ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।रिमिक्स धमाकाले लामो समय देखि नै मलेसियामा रहेका नेपालीहरु माझ नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिदै आइरको थियो । तर केहि समय यता निरन्तरता दिन नसके पनि यस पटक रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गर्न लागिएको कार्यक्रम आयोजक राजेस श्रेष्ठले बताए।यहि जनवारी २६ सनिवारका दिन बातुपहाड, जनवारी २७ आइतबारका दिन चेम्मेर्लाङ जोहोरबारु र जनवारी २८ सोमबारका दिन क्लालम्पुरमा हुने आयोजक कमिटिले बताएको छ।स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति दिने उक्त कार्यक्रमका लागी नेपाल बाट गायक प्रमोद खरेल मोडल, अनु चौधरी, गायक बिबेक लामा, गायक राम्जी खाण र एलिना रायमाझि आउने भएका छन्।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु