गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा सैलेस सौगात पुस २४, २०७६ गते २२:२५ मा प्रकाशित जोहोरबारु – मलेसियाको तिन ठूला शहरमा १३ औं रिमिक्स धमाका हुने भएको छ । चाइनिज नयाँ बर्षको अवसर पारेर नेपाली ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।रिमिक्स धमाकाले लामो समय देखि नै मलेसियामा रहेका नेपालीहरु माझ नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिदै आइरको थियो । तर केहि समय यता निरन्तरता दिन नसके पनि यस पटक रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गर्न लागिएको कार्यक्रम आयोजक राजेस श्रेष्ठले बताए।यहि जनवारी २६ सनिवारका दिन बातुपहाड, जनवारी २७ आइतबारका दिन चेम्मेर्लाङ जोहोरबारु र जनवारी २८ सोमबारका दिन क्लालम्पुरमा हुने आयोजक कमिटिले बताएको छ।स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति दिने उक्त कार्यक्रमका लागी नेपाल बाट गायक प्रमोद खरेल मोडल, अनु चौधरी, गायक बिबेक लामा, गायक राम्जी खाण र एलिना रायमाझि आउने भएका छन्।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा…युरोप र एसियाभर देखियो वर्ड फ्लूबर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायोएन आर एन ए दक्षिण कोरियाको ८ औँ कार्यसमिति चयन,… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी