गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी सरकारद्वारा पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान अमेरिकी सरकारद्वारा पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान नेत्र सागर चौधरी असार १९, २०७६ गते ४:३० मा प्रकाशित वासिङ्टन डिसी, अमेरिकी सरकारले पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान गरेको छ । वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि अमेरीका आएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका लागि मानार्थ नागरिकता प्रदान गरिएको हो । अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने नेपाली संभव त पोखरेल पहिलो हुन् ।‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन, अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म (नेपाली) लाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस । नारायण !’ मानार्थ नागरिकता ग्रहणपछि कृतज्ञ हुँदै पोखरेलले आफ्नो फेसबुकमा स्टाटस् लेखेका छन् ।अमेरिकाको डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा बाचनका लागि उनि डिसी आएका थिए । सप्ताहमा निकै ठूलो सहयोग संकलन भएको छ । सप्ताहमा पाँच सय ४७ दाताबाट १३ लाख ८० हजार अमेरिकी डलर दान प्राप्त भएको सप्ताह मिडिया संयोजन समितिका संयोजक पत्रकार गुणराज लुईटेलले दीप सञ्चारलाई जानकारी दिए ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट