गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ डिसीका नगर प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु डिसीका नगर प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु दीप संञ्चार चैत्र १५, २०७६ गते १०:३८ मा प्रकाशित अमेरिका – वाशिंगटन डिसी महानगरका प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु भएको छ । नगर प्रमुख म्युरिएल बाउजरले “यो विनाशकारी हो,” “हामी धेरै दु:खी छौं” नगर प्रमुखले भनिन्।नगर प्रमुख कै कानुनी कर्मचारीको मार्च २७ शुक्रबारका दिन मृत्यु भएको हो ।वाशिंगटन डिसी मै कार्यरत जर्ज भ्यालेनटाईन नगर प्रमुखको कानूनी सल्लाहकारको कार्यालयमा काम गर्थे ।स्व भ्यालेनटाईन दुई दशक भन्दा बढी समयदेखि डिसीका कर्मचारी थिए, बाउजरले भने। भ्यालेन्टाइन “एक अद्भुत व्यक्ति र समुदायको प्रतिबद्ध सदस्य थिए ,जसले आफ्नो कार्यकालको दुई दशक जिल्ला सरकारमा सार्वजनिक सेवामा समर्पित गरे,” महा न्यायाधिवक्ता कार्ल रेसिनले एक विज्ञप्तिमा भने।उनले आफ्ना सहकर्मी र जिल्लामा अमिट छाप छोडे। हामी जर्जको परिवारलाई गहिरो संवेदना पठाउँदछौं र उनीहरूलाई प्रशंसनीय व्यक्तिको सम्झनामा सामेल गर्दछौं भनेका छन् ।इनेप्लिज बाटक्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल