गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका दीप संञ्चार असार १८, २०७९ गते १९:४१ मा प्रकाशित अमेरिकाको मिनेसोटा राज्यको एक तालमा प्रहरीले १ बालक मृत फेला पारेका छन् भने अन्य २ जना हराइरहेका प्रहरीले जनाएका छन् । प्रहरीहरुका अनुसार हत्या भएको हुन सक्ने बताए ।मिनेसोटाका प्रहरी अधिकारीहरूले गत शुक्रबार ढिलो उद्धार र पुनस् प्राप्ति गर्ने प्रयासहरू गरि रहेका छन ।तीन बच्चाकी आमा जसमध्ये सबै ५ वर्ष मुनिका देखिन्छन । प्रहरीका अनुसार आमा पनि हराइ रहेकी जनाएका छन् । सेन्ट पलको उत्तरमा रहेको भाडनेस ताल नजिकै उनको गाडी (कार) र बच्चाहरूको जुत्ताको जोडी प्रहरीले फेला पारेका छन् ।“हामीलाई अझै थाहा छैन कि उनीहरूको आमा कहाँ छिन्, तर हामी यसलाई सम्भावित तीन जनाको हत्या भएको ठान्छौ ,” राम्से काउन्टी शेरिफ बब फ्लेचरले शुक्रबार एक पत्रकार सम्मेलनमा भने।स्थानीय समय अनुसार शुक्रबार बिहान १०:३० घटना बारेमा प्रहरीलाई खबर गरिएको थियो भने प्रहरीले दिउँसो ४ बजेतिर तालमा प्रतिक्रिया दिएको बताएका छन ।शुक्रबार साँझ पानी गस्ती र गोताखोर टोलीहरूले मानवरहित यान (ड्रोन) र अन्य स्रोतहरू प्रयोग गरेर सक्रिय रूपमा खोजी गरिरहेका फ्लेचरले बताए ।क्याटेगोरी : अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट