गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु दीप संञ्चार असार ३, २०७९ गते २०:५९ मा प्रकाशित अमेरिकाको अलाबामाको गिर्जाघर(चर्च)मा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सको एउटा गिर्जाघर भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सस्थित सेन्ट स्टीफन्स एपिस्कोपल गिर्जाघर ९चर्च०मा गत बिहीबार साँझ बन्दुकधारीले गोली चलाउदा दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको वेस्टाभिया हिल्स प्रहरी विभागले जनाएको छ।बेलुका ६ः२२ बजेतिर घटनाबारे प्रहरीलाई सचेत गराइएको थियो।प्रहरी प्रमुख शेनवेयरले पत्रकार भेलामा एकल संदिग्ध गिर्जाघरको बैठकमा प्रवेश गरे र गोली चलाउन थालेको उनले बताए ।उनले अर्को पत्रकार सम्मेलन शुक्रबार बिहान हुने बताए । गोली प्रहार गर्ने संदिग्ध प्रहरी हिरासतमा छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट