गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको जर्जिया राज्यमा गोलाबारी हुँदा ३ जनाको मृत्यु अमेरिकाको जर्जिया राज्यमा गोलाबारी हुँदा ३ जनाको मृत्यु दीप संञ्चार चैत्र २६, २०७८ गते १७:१७ मा प्रकाशित अमेरिकाको जर्जिया राज्यमा गोलाबारी हुँदा ३ जनाको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् ।जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनक अनुसार लक स्टक र ब्यारेल नामक बन्दुक चलाउने स्थानमा उक्त घटना भएको उल्लेख गरेको छ ।गोलाबारीको अनुसन्धान गरिरहेको उक्त सँस्थाले बिधुतिय डाक मार्फत सिएनएनलाई जनाएको छ ।कोवेटा काउन्टी मृत्यु समिक्षक रिचर्ड हकले तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उक्त घटना ग्रान्टभिलमा भएको हो ।उक्त स्थान एटलान्टाबाट लगभग ५० माइल दक्षिणपश्चिम छ। उक्त गोलाबारी गत शुक्रबार राती अप्रिल ८ का दिन भएको हो ।क्याटेगोरी : अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल