गृहपृष्ठ ∕ ब्लग ∕ अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा अंकित रावल मंसीर १२, २०८० गते १९:५२ मा प्रकाशित भनिन्छ , मनमा इच्छा, चाहना हुने हो भने गर्न नसकिने केही कुरा पनि हुदैन। हो त्यसैको प्रमाणित गर्दै आएकी छिन दाङ तुल्सीपुर निवासी मन्जु कडेल ‘ साहसी’ । सानै देखी गीत संगीत र साहित्यलाई धेरै माया गर्ने साहसी मन्जु शारीरिक रुपमा अशक्त भएता पनि आफ्नै शब्द संगीत तथा निर्देशनमा थुप्रै गीतका म्युजिक भिडियोहरु बजारमा ल्याइरहेकी छिन।बाबा हेमकान्त कंडेल र आमा सुमित्रा कडेलको कोखबाट जन्म लिएकी मंजुले पछिल्लो समयमा आफ्नै शब्द, संगीत, कथा लेखन तथा निर्देशनमा “रुन मन लाग्छ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।भिडियोमा नेपाली समाजमा शारीरिक रुपमा अशक्त ब्यक्तिहरुले भोगिरहेको दु:ख, पीडा र संघर्षका कुराहरु सरल तरिकाल्र प्रस्तुत गरिएको छ।एकातर्फ शारीरिक रुपमा अशक्त ब्यक्ति प्रति हाम्रो घर समाज कसरि हेर्छन भन्ने कुरा भिडियोमा देखाइएको छ भने अर्को तर्फ कसैको साथ पाए दुई किसिमका शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु बिचको माया वा प्रेम सम्बन्ध यसरि आगाडी बढ्न सक्छ भने कुरा देखाईएको छ।‘रेडियो टिभी नेपाल’ को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको साहसीको म्युजिक भिडियोले कत्तिको चर्चा पाउछ त्यो भने हेर्न बाँकि नै छ!क्याटेगोरी : ब्लगट्याग : #अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारीकृषक संग बैंक . . .मलाई जन्माइनु रहर कि बाध्यता ?अनी म्यासेज आयो, ‘धन्यवाद सर म नेपाल पुगे !’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप