Techie IT
×
गृहपृष्ठकला/साहित्यगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक

गीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक


काठमाडौँ : गीतकार मन्जु कडेल ‘साहसी’ को शब्द संगीतमा रहेको ‘रुन मन लाग्छ ‘ बोलको म्युजिक भिडियो सार्बजनिक  भएको छ।

आजको नेपाली समाजमा रहेका शारीरिक रुपमा अशक्त मानिसहरुको कथा ब्यथालाई प्रस्तुत गरिएको यस गीतमा सुमधुर स्वर भने गायक हेमराज खत्री र भागरथी खत्री धामिले दिएका छन।

सनम पुरुष राइको एरेन्जर रहेको सो भिडियोमा प्रज्ञा के.सी. र वसन्त राना फिचर्ड रहेको छन।

वसन्त रानाले सम्पादन गरेको भिडियोलाई ओम प्रकाश गिरीले छायांकन गरेको हुन।

साहसीको कथा लेखन तथा निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ रेडियो टिभी नेपाल’ को आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

अफिसियल भिडियो


क्याटेगोरी : कला/साहित्य
ट्याग : #गीतकार मन्जु साहसीको नयाँ गीत 'रुन मन लाग्छ' सार्बजनिक

तपाईको प्रतिक्रिया दिनुहोस