गृहपृष्ठ ∕ कला/साहित्य ∕ गीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक गीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक अंकित रावल मंसीर ९, २०८० गते १८:४४ मा प्रकाशित काठमाडौँ : गीतकार मन्जु कडेल ‘साहसी’ को शब्द संगीतमा रहेको ‘रुन मन लाग्छ ‘ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।आजको नेपाली समाजमा रहेका शारीरिक रुपमा अशक्त मानिसहरुको कथा ब्यथालाई प्रस्तुत गरिएको यस गीतमा सुमधुर स्वर भने गायक हेमराज खत्री र भागरथी खत्री धामिले दिएका छन।सनम पुरुष राइको एरेन्जर रहेको सो भिडियोमा प्रज्ञा के.सी. र वसन्त राना फिचर्ड रहेको छन।वसन्त रानाले सम्पादन गरेको भिडियोलाई ओम प्रकाश गिरीले छायांकन गरेको हुन।साहसीको कथा लेखन तथा निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ रेडियो टिभी नेपाल’ को आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।अफिसियल भिडियोक्याटेगोरी : कला/साहित्यट्याग : #गीतकार मन्जु साहसीको नयाँ गीत 'रुन मन लाग्छ' सार्बजनिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिकबहिनी बिनाको तिज धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न