गृहपृष्ठ ∕ कला/साहित्य ∕ दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दीप संञ्चार भदौ १९, २०८१ गते १३:५६ मा प्रकाशित दोहा – दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज बिशेष साँस्कृतिक” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।यसै विच आफ्नो सांगीतिक प्रस्तुति दिन चर्चित लोक गायीका एवं आमन्त्रित अतिथी कलाकार रिता केसी बुधबार कतार आईपुगेकी छिन ।महान पर्व हरितालिका तिजको अवसर पारेर गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका रिता केसी बुधबार बिहान कतार आईपुगेकी हुन ।कलाकारलाई स्वागत गर्नको लागि आज बिहान समाजका अध्यक्ष रण बहादुर केसी, कार्यक्रम संयोजक मनिषा खड्का एवं पदाधिकारीहरू लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।गायिका केसीले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी गराउदै शुक्रबार हुन लागेको तिज बिशेष कार्यक्रममा कतारबासी सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेकी छिन ।कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा दिनको ११ बजे देखि कार्यक्रम सुचारु हुने छ । कार्यक्रममा आउन जानका लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, गल्फट्याग : #breaking, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ