गृहपृष्ठ ∕ ब्लग ∕ अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा अंकित रावल मंसीर १२, २०८० गते १९:५२ मा प्रकाशित भनिन्छ , मनमा इच्छा, चाहना हुने हो भने गर्न नसकिने केही कुरा पनि हुदैन। हो त्यसैको प्रमाणित गर्दै आएकी छिन दाङ तुल्सीपुर निवासी मन्जु कडेल ‘ साहसी’ । सानै देखी गीत संगीत र साहित्यलाई धेरै माया गर्ने साहसी मन्जु शारीरिक रुपमा अशक्त भएता पनि आफ्नै शब्द संगीत तथा निर्देशनमा थुप्रै गीतका म्युजिक भिडियोहरु बजारमा ल्याइरहेकी छिन।बाबा हेमकान्त कंडेल र आमा सुमित्रा कडेलको कोखबाट जन्म लिएकी मंजुले पछिल्लो समयमा आफ्नै शब्द, संगीत, कथा लेखन तथा निर्देशनमा “रुन मन लाग्छ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।भिडियोमा नेपाली समाजमा शारीरिक रुपमा अशक्त ब्यक्तिहरुले भोगिरहेको दु:ख, पीडा र संघर्षका कुराहरु सरल तरिकाल्र प्रस्तुत गरिएको छ।एकातर्फ शारीरिक रुपमा अशक्त ब्यक्ति प्रति हाम्रो घर समाज कसरि हेर्छन भन्ने कुरा भिडियोमा देखाइएको छ भने अर्को तर्फ कसैको साथ पाए दुई किसिमका शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु बिचको माया वा प्रेम सम्बन्ध यसरि आगाडी बढ्न सक्छ भने कुरा देखाईएको छ।‘रेडियो टिभी नेपाल’ को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको साहसीको म्युजिक भिडियोले कत्तिको चर्चा पाउछ त्यो भने हेर्न बाँकि नै छ!क्याटेगोरी : ब्लगट्याग : #अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारीकृषक संग बैंक . . .मलाई जन्माइनु रहर कि बाध्यता ?अनी म्यासेज आयो, ‘धन्यवाद सर म नेपाल पुगे !’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट