गृहपृष्ठ ∕ खेलकुद ∕ लाइपजिग तेस्रो स्थानमा लाइपजिग तेस्रो स्थानमा दीप संञ्चार जेठ २०, २०७७ गते ८:५५ मा प्रकाशित काठमाडौं – जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा आरबी लाइपजिगले एफसी कोल्नलाई ४-२ ले पराजित गरेको छ ।सन् १९९५ यता पहिलो पटक बुण्डेसलिगा जुनमा खेलाइएको हो । अहिले कोरोनाभाइरस महामारीका कारण २ महिनाभन्दा बढी समय लिग स्थगित भएकोले जुनमा पनि जर्मन लिगको खेल खेलाइएको हो ।कोलोनमा भएको खेलमा घरेलु टोलीले जोन कोर्डोबाको गोलमार्फत सातौं मिनटमा पहिले अग्रता लिएको थियो ।२०औं मिनेटमा लाइपजिगका लागि प्याट्रिक सिकले बराबरी गोल फर्काए ।क्रिस्टोफर एनकानुले ३५ औं मिनेटमा गोल गर्दै लाइपजगिलाई पहिलो हाफमा २-१ अग्रता दिलाए ।दोस्रो हाफमा लाइपजगिले २ गोल गर्दा कोल्नले एक गोल गर्यो । सात मिनेटमा सबै तीन गोल भएको थियो ।५० औं मिनेटमा टिमो वेर्नलरे गोल गरेपछि लाइपजगिले ३-१ को अग्रता बनाएको थियो । वेर्नरको यो सिजन लिगमा २५औं गोल हो । २५ मध्ये यो उनको १५ औं अवे गोल हो ।५५औं मिनेटमा कोल्नका एन्टोनी मोडेस्टेले कोल्नका लागि गोल गरेपछि गोलअन्तरम कम भएको थियो । तर ५७औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजगिलाई ४-२ को जित दिलाए ।जितपछि २९ खेलबाट ५८ अंक जोड्दै लाइपजिग तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग लाइपजगले अंकदूरी २ मा झारेको छ । ६७ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ ।क्याटेगोरी : खेलकुदट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै