गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा सैलेस सौगात पुस २४, २०७६ गते २२:२५ मा प्रकाशित जोहोरबारु – मलेसियाको तिन ठूला शहरमा १३ औं रिमिक्स धमाका हुने भएको छ । चाइनिज नयाँ बर्षको अवसर पारेर नेपाली ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।रिमिक्स धमाकाले लामो समय देखि नै मलेसियामा रहेका नेपालीहरु माझ नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिदै आइरको थियो । तर केहि समय यता निरन्तरता दिन नसके पनि यस पटक रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गर्न लागिएको कार्यक्रम आयोजक राजेस श्रेष्ठले बताए।यहि जनवारी २६ सनिवारका दिन बातुपहाड, जनवारी २७ आइतबारका दिन चेम्मेर्लाङ जोहोरबारु र जनवारी २८ सोमबारका दिन क्लालम्पुरमा हुने आयोजक कमिटिले बताएको छ।स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति दिने उक्त कार्यक्रमका लागी नेपाल बाट गायक प्रमोद खरेल मोडल, अनु चौधरी, गायक बिबेक लामा, गायक राम्जी खाण र एलिना रायमाझि आउने भएका छन्।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ