गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ बाबुको मृत्यु पछि बिचल्ली परिवारलाई जन सम्पर्क समिती साईप्रस र डेनमार्कको आर्थिक सहयोग बाबुको मृत्यु पछि बिचल्ली परिवारलाई जन सम्पर्क समिती साईप्रस र डेनमार्कको आर्थिक सहयोग पुष्पा मिश्र पुस २२, २०७६ गते १९:२४ मा प्रकाशित निकोसिया – ऋण तिर्न नसकेर आत्माहत्या गरेका परिवारलाई नेपाली जन सम्पर्क समिती साईप्रस र डेनमार्कले आर्थिक सहयोग गरेका छन् ।फोटो: सीता अर्यालश्रीमतीको उपचार गर्नका लागि लिएको ऋणबाट उत्रीन नसकेपछि धादिङका यमबहादुरले घर नजिकैको टाँकीको रूखमा झुन्डीएर आत्महत्या गरेको थिए ।फोटो: पुष्पा मिश्रउक्त दु:खद खबर पाउने बित्तिकै अभियान चालेका समितीले आर्थिक संकलन गरि हस्तान्तरण गरेको हो । जस्मा नेपाली जन सम्पर्क समिती साईप्रसले एक लाख एक सय रुपौयाँ र नेपाली जनसम्पर्क समिती डेनमार्कले पचास हजार रुपैयाँ सहयोग गरेका छन् ।फोटो: पुष्पा मिश्रनेपाली काङ्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले यमबहादुरको घरमै गएर उनका बालबालिकालाई स्थानीय बिद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधी र नेपाली कांग्रेस धादिङका नेताहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।फोटो: सीता अर्यालप्रवक्ता शर्माले आफ्नो तर्फबाट पनि दस हजार थप गरी एकलाख साठी हजार एक सय रुपयांँ उनीहरुको पठन-पाठन र जीविकोपार्जनमा सहयोग पुगोस भनेर जन संपर्क समितीका साथीहरुको आग्रहमा आफूले सहयोग हस्तान्तरण गरेको बताए ।फोटो: पुष्पा मिश्रबाबुको निधन भए पछि १२ बर्षिय करिना मगरले आफ्नी बिरामी आमा र साना भाईबहिनीलाई स्याहार गर्दै आएकी छिन् । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, नेपाली कांंग्रेस सभापति उद्धब बराल, पूर्व सभापति रामनाथ ढकाल, बाशुदेव तिमिल्सेना, जनसम्पर्क समिति साइप्रसकी सदस्य कुशुम गुरुङ लगायत अन्य स्थानीय प्रतिनिधिहरु र पत्रकारहरु करिनाको घरमै भेला भएर उक्त रकम हस्तान्तरण गरिएको हो । खबर सुनेर स्तब्ध भैइ जन संपर्क समितिका साथीहरुलाई अनुरोध गरे पछि उक्त सहयोग संकलन भएको समितिकी सभापति सीता अर्यालले बताउनु भयो ।क्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै