मलाई जन्माइनु रहर कि बाध्यता ?
समय कति बलवान् अनि कति छिटो रकेट्को रफ्तारमा चल्दोरहेछ हगि ! अस्ति भर्खर यस धर्तीमा पाइलो टेकेको जस्तो लाग्ने मलाई, आज २३ औं बसन्त पार गरेको समेत पत्तो नै दिएन। कता कता आफुलाई मृत्युको नजिक नजिक पुगे जस्तो त, कता कता अझ धेरै जिम्मेवारी थपिएको जस्तो अनुभव भैरहेको छ। मलाई यो कुरा स्पष्ट रुपमा थाहा छ कि विगतको दिनहरुमा फर्किएर अब केही पनि काम छैन तर प्रत्येक वर्ष आउने यो जन्मोत्सव अर्थात जन्मदिन भन्ने कुराले प्रत्येक बर्ष आफैलाइ नै ढकढक्याउछ र फेरि त्यही बिगतका दिनहरुतर्फ डोर्याउदै मनमा प्रश्न उब्जाउछ ” मलाई जन्माइनु रहर थियो कि बाध्यता ? “
गहन तरिकाले सोच्न बाध्य बनाउछ कि आखिर को हु म ?, किन यस धर्तीमा पाइला टेके ?, के यस धर्तीमा मेरो आवश्यकता छ ? जस्ता अनेकौ कुराहरुले पटक पटक पिरोल्थ्यो र पिरोलिरहन्छ यो मनलाई !
फेरि गहन तरिकाले सोच्न बाध्य बनाउछ कि आखिर को हु म ?, किन यस धर्तीमा पाइला टेके ?, के यस धर्तीमा मेरो आवश्यकता छ ? जस्ता अनेकौ कुराहरुले पटक पटक पिरोल्थ्यो र पिरोलिरहन्छ यो मनलाई !
फेरि सोच्छु, मेरो जन्म हुँदा मेरो घर परीवार, आफन्त, छर-छिमेकीहरु खुशी हुँदै थिए कि थिएनन , यो कुरामा म अनविज्ञ छु , तर यो कुरामा दावा गर्न सक्दछु कि म चाहिँ पुर्ण रुपमा डाको छाडी ठूलो ठूलो स्वरमा कराउदै रुदै थिए, सायद त्यति बेला नै यो संसारमा रहेका विभिन्न किसिमका दलदलमा फस्दैछु अर्थात अनेकौ संघर्षका दिनगन्ती सुरु भयो भन्ने आभास भएको हुनुपर्दछ।
यो संसारमा सायद एक कुशल बैंकरको आवश्यकता थियो होला, सायद एक कुशल नेतृत्वकर्ताको आवश्यकता थियो होला, सायद एक शिक्षकको आवश्यकता थियो होला , सायद एक डाक्टरको आवश्यकता थियो होला, सायद कुशल एक इन्जिनियरको आवश्यकता थियो होला, सायद एक सामाजिक अभियान्ता जस्ता विभिन्न क्षेत्रमा एक कुशल ब्यक्तिको आवश्यकता थियो होला र त सबैका मालिक अर्थात ब्रह्माण्ड नायक भगवानले बुवा-आमाको माध्यमबाट यस धर्तीमा मलाई पठाएको हुनुपर्छ।
हरेक बर्ष जन्मोत्सवका दिन मनमा आउने यो प्रश्न अर्थात मलाइ यस धर्तीमा जन्माइनु रहर थियो कि वाध्यता भन्ने बिषयमा म अझै निर्दोष छु, अझै सम्म बुझ्न सकेको छैन र बुझ्ने प्रयास आज सम्म नि गरेन किनकी यो बुझ्नु त्यति आवश्यक मैले ठानेन। तर यति कुरा ढुक्कका साथ भन्न सक्दछु कि यो संसारमा सायद एक कुशल बैंकरको आवश्यकता थियो होला, सायद एक कुशल नेतृत्वकर्ताको आवश्यकता थियो होला, सायद एक शिक्षकको आवश्यकता थियो होला , सायद एक डाक्टरको आवश्यकता थियो होला, सायद कुशल एक इन्जिनियरको आवश्यकता थियो होला, सायद एक सामाजिक अभियान्ता जस्ता विभिन्न क्षेत्रमा एक कुशल ब्यक्तिको आवश्यकता थियो होला र त सबैका मालिक अर्थात ब्रह्माण्ड नायक भगवानले बुवा-आमाको माध्यमबाट यस धर्तीमा मलाई पठाएको हुनुपर्छ।
एउटै ब्यक्ति सबै क्षेत्रमा अवश्य पनि कुशल तरिकाले सफलता प्राप्तिका साथ आफ्नो कार्य सम्पादन गर्न सक्दैन ।तसर्थ कुनै एउटा निश्चित क्षेत्रमा एक कुशल ब्यक्ति भइ आफ्ना बुद्धि, विवेक , ज्ञान, सीप, क्षमता, अनुभव, स्रोत , साधनसंग तादम्यता हुने गरि आफ्नो छुट्टै भुमिका निर्वाह गर्ने हैसियत कायम गर्न अहोरात्र खटिरहेको छु , लडिरहेको छु, अगाडी बढीरहेको छु, संघर्ष गरिरहेको छु . . . !
तर बिडम्बना यो छ कि एउटै ब्यक्ति सबै क्षेत्रमा अवश्य पनि कुशल तरिकाले सफलता प्राप्तिका साथ आफ्नो कार्य सम्पादन गर्न सक्दैन ।तसर्थ कुनै एउटा निश्चित क्षेत्रमा एक कुशल ब्यक्ति भइ आफ्ना बुद्धि, विवेक , ज्ञान, सीप, क्षमता, अनुभव, स्रोत , साधनसंग तादम्यता हुने गरि आफ्नो छुट्टै भुमिका निर्वाह गर्ने हैसियत कायम गर्न अहोरात्र खटिरहेको छु , लडिरहेको छु, अगाडी बढीरहेको छु, संघर्ष गरिरहेको छु . . . !
क्याटेगोरी : ब्लग
ट्याग : #Ankit Rawal
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस