गृहपृष्ठ ∕ विचार ∕ रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने दीप जङ्ग शाह फागुन ६, २०७६ गते ०:२३ मा प्रकाशित काठमाडौं – सामाजिक क्षेत्रमा विश्वमै उत्कृष्ट छबि निर्माण गर्न सफल सामाजिक संस्था रोटरी इन्टरनेशनलको डिष्ट्रिट ३२९२ (नेपाल-भुटान) र सिद्धार्थ इन्स्यारेन्स विचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएकोछ ।उक्त सम्झौता पत्रमा सामाजिक अभियन्ता, वरिष्ठ समाजसेवी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२(नेपाल-भुटान) का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र वैदवार क्षेत्रीले हस्ताक्षर गरेका थिए ।सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ इन्स्यारेन्सले रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्ने भएको छ।क्याटेगोरी : विचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप