गृहपृष्ठ ∕ विचार ∕ रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने दीप जङ्ग शाह फागुन ६, २०७६ गते ०:२३ मा प्रकाशित काठमाडौं – सामाजिक क्षेत्रमा विश्वमै उत्कृष्ट छबि निर्माण गर्न सफल सामाजिक संस्था रोटरी इन्टरनेशनलको डिष्ट्रिट ३२९२ (नेपाल-भुटान) र सिद्धार्थ इन्स्यारेन्स विचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएकोछ ।उक्त सम्झौता पत्रमा सामाजिक अभियन्ता, वरिष्ठ समाजसेवी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२(नेपाल-भुटान) का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र वैदवार क्षेत्रीले हस्ताक्षर गरेका थिए ।सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ इन्स्यारेन्सले रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्ने भएको छ।क्याटेगोरी : विचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट