गृहपृष्ठ ∕ खेलकुद ∕ लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल दीप संञ्चार पुस २, २०७७ गते ८:०६ मा प्रकाशित काठमाण्डौ – रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा २५० गोलको आँकडा पार गरेका छन् । लिग अन्तर्गत बुधबार राति भिएफएल वुल्फबर्गलाई २–१ ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे ।उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल उनको लिगमा २५० औँ गोल बन्यो । त्यसपछि उनले ५० औँ मिनेटमा पनि गोल गरे । त्यसअघि पाँचौँ मिनेटमा वुल्फबर्गका लागि फिलिपले गोल गरेका थिए ।विजयी भएको बार्यन १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । ३२ वर्षका लेवान्डोस्कीले २५१ गोल गरेर कीर्तिमान बनाएका छन् । उनले यो सिजन बार्यनका लागि यो सिजन सबै प्रतियोगितामा गरेर १८ गोल गरिसकेका छन् ।स्रोत – अनलाइनक्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप