गृहपृष्ठ ∕ खेलकुद ∕ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी दीप जङ्ग शाह जेठ २६, २०७६ गते १२:०९ मा प्रकाशित काठमाडौं। अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। कराँतेका चौथों डन नारायण बहादुर श्रेष्ठ कोच रहेको मनकामना डोजोले नेपाललाई उक्त सफलता दिलाएको हो । मनकामना डोजोद्वारा शनिवार आयोजित प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले पहिलो स्थान हाँसिल गरेको हो ।प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्।प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी ७ सय ५० जना महिला तथा पुरुष खेलाडीहरूको उल्सलासमय हभागीता रहेकाे थियो । जसमा नेपालबाट ४५ डोजोका ६००, भारतबाट १००, भुटानबाट ३० र बांग्लादेशबाट २० जनाको सहभागिता थियो । विविध सांसंकृतिक कार्यक्रम समेत रहेको प्रतियोगितामा प्रमुख अतिथि एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखे रहेकाे कोच श्रेष्ठले दीप सञ्चारलाई जानकारी दिए । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर…नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्तअन्तिम खेलमा युगान्डामाथि नेपालको जितलिग टुका लागी सन्दीपको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’