गृहपृष्ठ ∕ खेलकुद ∕ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी दीप जङ्ग शाह जेठ २६, २०७६ गते १२:०९ मा प्रकाशित काठमाडौं। अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। कराँतेका चौथों डन नारायण बहादुर श्रेष्ठ कोच रहेको मनकामना डोजोले नेपाललाई उक्त सफलता दिलाएको हो । मनकामना डोजोद्वारा शनिवार आयोजित प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले पहिलो स्थान हाँसिल गरेको हो ।प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्।प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी ७ सय ५० जना महिला तथा पुरुष खेलाडीहरूको उल्सलासमय हभागीता रहेकाे थियो । जसमा नेपालबाट ४५ डोजोका ६००, भारतबाट १००, भुटानबाट ३० र बांग्लादेशबाट २० जनाको सहभागिता थियो । विविध सांसंकृतिक कार्यक्रम समेत रहेको प्रतियोगितामा प्रमुख अतिथि एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखे रहेकाे कोच श्रेष्ठले दीप सञ्चारलाई जानकारी दिए । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न