गृहपृष्ठ ∕ खेलकुद ∕ पूर्व खेलाडी महेश पन्थीको कोरोनाका कारण निधन पूर्व खेलाडी महेश पन्थीको कोरोनाका कारण निधन दीप संञ्चार वैशाख १७, २०७७ गते २०:२६ मा प्रकाशित काठमाडौं । आखिरमा कोरोना भाईरसले नेपालका पुर्व फुटबल खेलाडीको पनी ज्यान लिएको छ । अमेरिकामा फ्रेन्ड्स क्लब कुपन्डोलका पूर्व खेलाडी महेश पन्थीको कोरोना भाईरस संक्रमणको कारण निधन भएको हो ।ललितपुरको ‘ए डिभिजन क्लब’ फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट पूर्व खेलाडी पन्थीको निधन भएको जनाएको छ ।भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो। कोभिड–१९ बाट संक्रमित पन्थीको विगत २० दिनदेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन्।उनी एक दशकदेखि अमेरिका थिए। पूर्वभलिबल खेलाडीसमेत रहेका पन्थीको निधनप्रति स्थानीय संघ संस्थाहरुले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।क्याटेगोरी : खेलकुदट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप