गृहपृष्ठ ∕ खेलकुद ∕ कराँते प्रतियोगिता सम्पन्न, प्याराडाईज स्कूल प्रथम कराँते प्रतियोगिता सम्पन्न, प्याराडाईज स्कूल प्रथम दीप जङ्ग शाह माघ ११, २०७६ गते ३:३७ मा प्रकाशित काठमाडौं – ह्वाईट हेवन स्कूल र मनकामना डोजोको सयूंक्त आयोजनामा प्रथम ओप्पन राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ ।नेपाल प्रहरीका आईजिपि सर्वेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेस नम्बर ३ हेटौडाका सामाजिक विकाश मन्त्रालय सदस्य सचिव सूर्यलाल भण्डारी विशेष अतिथिका रुपमा सहभागि भएका थिए ।प्रतियोगितामा प्याराडाईज स्कूल पहिलो विजेता हुन सफल भएको थियो भने इचङ्ग डोजोले दोस्रो स्थान हात पार्न सफल भएको थियो ।मनकामना डोजोले तेस्रो स्थान हासिल गरेको उक्त प्रतियोगितको सभापतित्व ह्वाईट हेवन एकेडमिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले गरेका थिए ।होटल व्यवसायी संघका अध्यक्ष रामजि वराल, ह्वाईट हेवन स्कूलका प्रधानाध्यापक भरतमणि पोखरेल लगाएतको सहभागिता रहेको उक्त कार्यक्रममा मनकामना डोजोका अध्यक्ष तथा रेफ्रि काउन्सिलका सचिव छत्र बहादुर आलेले आयोजका रुपमा निकै कौशतापूर्वक प्रतियोगता सम्पन्न गराउन भुमिका निर्वाह गरेका थिए ।दीप सञ्चार मिडियासंग कुरा गर्दै मनकामना डोजोका प्रशिक्षक तथा प्रतियोगिताका आयोजक नारायण श्रेष्ठले यी र यस्ता प्रतियोगताहरुले मैत्रीपूर्ण वातारण सृजना गर्ने बताउदै आगामि दिनमा पनि यसले निरन्तता पाउने बताए । क्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै