गृहपृष्ठ ∕ खेलकुद ∕ एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश दीप संञ्चार माघ ८, २०८० गते ९:३८ मा प्रकाशित काठमाडौँ – एएफसी एसियन कप फुटबलमा साउदी अरेबिया अन्तिम १६ मा प्रवेश गरेको छ ।गएराति कतारको अहमद बिन अली रंगशालामा भएको खेलमा किर्गिस्तानलाई २–० गोलले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।साउदीका लागि मोहम्मद कानो र फैसल अल घम्दीले गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा साउदीका कानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ८६औँ मिनेटमा घम्दीले गोल गर्दै साउदीलाई २–० गोलको सहज जित दिलाए ।यो जितसँगै समूह ‘एफ’को साउदी अरेबिया दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । पराजित भएको किर्गिस्तान अंकविहीन छ । यस्तै, दोस्रो स्थानमा रहेको थाइल्याण्डको ४ अंक छ भने ओमानको १ अंक छ ।समूह चरणको अन्तिम खेलमा साउदीले बिहीबार थाइल्याण्डसँग खेल्ने छ ।क्याटेगोरी : खेलकुदट्याग : #एएफसी एसियन कप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल