Techie IT
×
गृहपृष्ठखेलकुदभारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट

भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट


विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतका जसप्रित बुमराह पनि आउट भएका छन् ।

 

भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा उनी ४४ ओभर ५ बलमा आउट भए । ३ बल खेलेका उनले केबल १ रनमात्र बनाउन सके ।

उनलाई अस्ट्रेलियाका आडम जाम्पाले एलबीडब्लू आउट गरेका हुन् । यससँगै भारतको आठौँ विकेट गुमेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस