Techie IT
×
गृहपृष्ठखेलकुदलगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो

लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो


लगातार विकेट जाँदा भारत दबाबमा परेको छ । विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियासँग खेलिरहेको भारतले ३६ ओभर खेल्दा १७८ रन बनाएर पाँच विकेट गुमाएको छ ।

भारतका रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट भए । यसअघि भारतका सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल, मिचेल स्टाक, जोस हाज्लेवुडले समान १(१ विकेट लिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस