Techie IT
×
गृहपृष्ठखेलकुदमाल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा


घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्समाथि सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

 

समूह ए को अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का बनाएको हो ।

 

नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #यू-१९

तपाईको प्रतिक्रिया दिनुहोस