गृहपृष्ठ ∕ खेलकुद ∕ फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना दीप संञ्चार पुस १, २०७९ गते १७:०८ मा प्रकाशित फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डिडिएर डेशँले विश्वकप फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा लियोनल मेसीलाई रोक्ने योजना बनाएको बताएका छन् ।टीएफ सँग कुरा गर्दै डेशँले बताए, ‘हामीले उनलाई पहिले पनि भेटिसकेका छौं, सम्झिनुहुन्छ नि ? हामी यसबारेमा सोच्छौं । उनको प्रभाव कम गर्नका लागि सतर्कता अपनाउनुपर्ने हुन्छ । चार वर्षअघि उनी मैदानको दायाँतर्फ रहने अपेक्षा हामीले गरेका थियौं र उनी सेन्टर फर्वार्डको भूमिकामा थिए । अहिले उनी प्लेमेकर हुन् । उनीसँग बढी स्वतन्त्रता छ । त्यसैले उनलाई मार्क गर्न बढी गाह्रो छ ।’धेरै कम विपक्षी खेलाडीहरूले मात्र सातपटकका बालोन डीओर विजेता मेसीलाई रोक्न सकेका छन् । यस विश्वकपमा पनि मेसीले पाँच गोल गरिसकेका छन् ।आइतवार लुसेल स्टेडियममा हुने फाइनलमा मेसीलाई शान्त राख्नका लागि आफूहरूले सबै किसिमका सतर्कता अपनाउने भनी डिशँले अर्जेन्टिनामाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप, #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति