Techie IT
×
गृहपृष्ठखेलकुदअर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै

अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै


विश्वकपमा आज ४ खेल हुनेछन्। आज समूह सीको अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सीको र पोल्यान्ड खेल्नेछन्। उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

पोल्याण्ड र मेक्सिकोबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह डी अन्तर्गत डेनमार्क र ट्यूनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।

डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ पौने ७ बजे बजे सुरु हुनेछ भने फ्रान्स र अष्ट्रेलिया राति पौने १ बजे खेल्नेछन्।


क्याटेगोरी : खेलकुद
ट्याग : #कतार विश्वकप, #फिफा विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस