गृहपृष्ठ ∕ खेलकुद ∕ दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दीप संञ्चार कात्तिक २५, २०७९ गते १०:१५ मा प्रकाशित कतारमा आयोजना हुने फूटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा भाग लिन अमेरिकी राष्ट्रिय फुटबल टोली आज दोहा आइपुगेको छ ।अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक ग्रेग बर्हाल्टर संगै विश्वकपका लागि २६ सदस्यीय टोली दोहा आएको हो ।अमेरिकी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप कतार २०२२ को फाइनलमा समूह बी मा इरान, वेल्स र इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।टोलीले आफ्नो विश्वकपमा समूह बी मा वेल्ससँग नोभेम्बर २१ मा अहमद बिन अली स्टेडियममा, नोभेम्बर २५ मा इङ्ल्यान्डसँग अल बायत स्टेडियममा त्यसपछि नोभेम्बर २९ मा इरानसँग अल थुमामा स्टेडियममा खेल्ने छ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुनेआज रोनाल्डो र मेस्सीको टिम भिडदैमेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमाप्रधानमन्त्री प्रचण्ड र एनआरएनएको प्रतिनिधिमण्डलबीच भेटघाट धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्