गृहपृष्ठ ∕ खेलकुद ∕ दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दीप संञ्चार कात्तिक २५, २०७९ गते १०:१५ मा प्रकाशित कतारमा आयोजना हुने फूटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा भाग लिन अमेरिकी राष्ट्रिय फुटबल टोली आज दोहा आइपुगेको छ ।अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक ग्रेग बर्हाल्टर संगै विश्वकपका लागि २६ सदस्यीय टोली दोहा आएको हो ।अमेरिकी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप कतार २०२२ को फाइनलमा समूह बी मा इरान, वेल्स र इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।टोलीले आफ्नो विश्वकपमा समूह बी मा वेल्ससँग नोभेम्बर २१ मा अहमद बिन अली स्टेडियममा, नोभेम्बर २५ मा इङ्ल्यान्डसँग अल बायत स्टेडियममा त्यसपछि नोभेम्बर २९ मा इरानसँग अल थुमामा स्टेडियममा खेल्ने छ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप