गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा दीप संञ्चार कात्तिक २०, २०७९ गते १८:५१ मा प्रकाशित टी–२० विश्वकपको आफ्नो अन्तिम लिग खेलमा भारतले जिम्बावेलाई ७१ रनले पराजित गरेको छ । अब सेमिफाइनलमा भारतले नोभेम्बर १० मा एडिलेडमा इंग्ल्याण्डको सामना गर्नेछ।भारत समूह-२ मा आफ्नो ५ खेलमध्ये ४ जितेर ८ अंकसहित नम्बर १ मा पुगेको छ । यस समूहबाट छनोट हुने दोस्रो टोली पाकिस्तान थियो। उनको ५ खेलमा ६ अंक छ । समूह १ मा न्युजिल्यान्ड पहिलो र इंग्ल्यान्ड दोस्रो स्थानमा रह्यो ।पाकिस्तानको टोलीले नोभेम्बर ९ मा सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #टी–२०विश्व कप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ