Techie IT
×
गृहपृष्ठखेलकुदमहिला साफ च्याम्पियनसिप नेपालमा हुने

महिला साफ च्याम्पियनसिप नेपालमा हुने


महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने । साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #साफ च्याम्पियनसिप

तपाईको प्रतिक्रिया दिनुहोस