गृहपृष्ठ ∕ खेलकुद ∕ फिफा विश्वकप २०२२ को लागि अन्तिम चरणको टिकट बिक्री जुलाई ५ देखि १६ तारिकसम्म खुला फिफा विश्वकप २०२२ को लागि अन्तिम चरणको टिकट बिक्री जुलाई ५ देखि १६ तारिकसम्म खुला दीप संञ्चार असार १६, २०७९ गते २१:२४ मा प्रकाशित कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम चरणको टिकट बिक्री खोलिने भएको छ ।जुलाई ५ तारिक देखि १६ तारिक सम्म टिकट बिक्री खुला गरिने फिफाले बताएको छ ।टिकट चार ४० देखि २,२५० रियाल सम्म पाईनेछ ।यसअघि फिफाले गएको अप्रिल ३० सम्म टिकट बिक्री खुला गरेको थियो ।फिफाको अनुसार हालसम्म १० लाख ८० हजार टिकट बिक्री भैसकेको छ ।फिफा विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ ।टिकट https://www.fifa.com/tickets बाट अनलाइन खरिद गर्न सकिनेछ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप