Techie IT
×
गृहपृष्ठखेलकुदएन्फाको अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित

एन्फाको अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित


अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।

काठमाडौंकोमा आज भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गरे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #पंकज बिक्रम नेम्बाङ

तपाईको प्रतिक्रिया दिनुहोस