गृहपृष्ठ ∕ खेलकुद ∕ भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी दीप संञ्चार मंसीर ८, २०७८ गते ७:२५ मा प्रकाशित काठमाडौँयुइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समूह चरणको खेलमा भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भएको छ। मंगलबार राति भएको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोललले पराजित गरेको हो।युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक–एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा सकिएको थियो।दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा सान्चोले जित पक्का गरेका थिए। अधिकांश समय बलमा पकड बनाएको भिल्लारियल गोल गर्न असमर्थ रह्यो।जितपछि युनाइटेडले समूह एफको तालिकामा ५ खेलबाट १० अंक जोडेको छ। भिल्लारियलले समान खेलबाट ७ अंक बटुलेको छ। युनाइटेड शीर्षस्थानमा छ भने भिल्लारियल दोस्रो स्थानमा छ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु