गृहपृष्ठ ∕ खेलकुद ∕ भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी दीप संञ्चार मंसीर ८, २०७८ गते ७:२५ मा प्रकाशित काठमाडौँयुइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समूह चरणको खेलमा भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भएको छ। मंगलबार राति भएको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोललले पराजित गरेको हो।युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक–एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा सकिएको थियो।दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा सान्चोले जित पक्का गरेका थिए। अधिकांश समय बलमा पकड बनाएको भिल्लारियल गोल गर्न असमर्थ रह्यो।जितपछि युनाइटेडले समूह एफको तालिकामा ५ खेलबाट १० अंक जोडेको छ। भिल्लारियलले समान खेलबाट ७ अंक बटुलेको छ। युनाइटेड शीर्षस्थानमा छ भने भिल्लारियल दोस्रो स्थानमा छ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट