गृहपृष्ठ ∕ खेलकुद ∕ आइसिसि महिला टी–२० विश्वकप : भुटानविरुद्ध नेपालको शानदार जित आइसिसि महिला टी–२० विश्वकप : भुटानविरुद्ध नेपालको शानदार जित दीप संञ्चार मंसीर ७, २०७८ गते २०:४८ मा प्रकाशित काठमाडौँआइसिसि महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। भुटानलाई हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले प्रतियोगितामा पहिलो जित निकालेको हो।मंगलबार दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको हो। ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो। नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन्।त्यस्तै सीता राना मगरले १७ रन बनाइन्। सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान दिइन्। क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै