गृहपृष्ठ ∕ खेलकुद ∕ आइसिसि महिला टी–२० विश्वकप : भुटानविरुद्ध नेपालको शानदार जित आइसिसि महिला टी–२० विश्वकप : भुटानविरुद्ध नेपालको शानदार जित दीप संञ्चार मंसीर ७, २०७८ गते २०:४८ मा प्रकाशित काठमाडौँआइसिसि महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। भुटानलाई हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले प्रतियोगितामा पहिलो जित निकालेको हो।मंगलबार दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको हो। ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो। नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन्।त्यस्तै सीता राना मगरले १७ रन बनाइन्। सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान दिइन्। क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप