गृहपृष्ठ ∕ खेलकुद ∕ स्वीट्जरल्याण्ड विश्वकपमा छनोट, युरो विजेता इटाली स्तब्ध स्वीट्जरल्याण्ड विश्वकपमा छनोट, युरो विजेता इटाली स्तब्ध दीप संञ्चार कात्तिक ३०, २०७८ गते ९:४७ मा प्रकाशित काठमाडौँयुरो विजेता इटालीलाई पछि पार्दै स्वीट्जरल्यानड अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ ।छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वस्ट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । अर्को खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा छनोट भएको हो ।घरेलु मैदानमा स्वीट्जरल्यान्डको जितमा नोआअ ोकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।इो जितपछि स्वीट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो । पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो । १६ अंक जोडेर दोस्रो स्थानमा रहेको इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप