गृहपृष्ठ ∕ खेलकुद ∕ स्वीट्जरल्याण्ड विश्वकपमा छनोट, युरो विजेता इटाली स्तब्ध स्वीट्जरल्याण्ड विश्वकपमा छनोट, युरो विजेता इटाली स्तब्ध दीप संञ्चार कात्तिक ३०, २०७८ गते ९:४७ मा प्रकाशित काठमाडौँयुरो विजेता इटालीलाई पछि पार्दै स्वीट्जरल्यानड अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ ।छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वस्ट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । अर्को खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा छनोट भएको हो ।घरेलु मैदानमा स्वीट्जरल्यान्डको जितमा नोआअ ोकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।इो जितपछि स्वीट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो । पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो । १६ अंक जोडेर दोस्रो स्थानमा रहेको इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट