गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा टी–२० विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा दीप संञ्चार कात्तिक २६, २०७८ गते ७:११ मा प्रकाशित काठमाडौँ –पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराएको हो।पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै ६ बल अगावै भेट्टायो। अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो। म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए।अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए। डेबिड वार्नरले ४९ रनको योगदान दिए।पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए। अन्य बलरले शानदार प्रदर्शन गर्न सकेनन्। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभ।मा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।पाकिस्तानका लागि मोमम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। कप्तान बाबर अजामले ३४ बलमा ३९ रनको योगदान दिए।अर्का ब्याट्सम्यान फखर जामनले आक्रामक ब्याटिङ गर्दै अविजित ५५ रन बनाए। उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।बलिङमा अष्ट्रेलियाका मिचेल स्कार्टले २, प्याट क्युमिन्स र आडम जम्पाले समान एक–एक विकेट लिए। अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ। न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप