गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी दीप संञ्चार कात्तिक ११, २०७८ गते ७:३१ मा प्रकाशित काठमाडौँ –आइसिसि टी–२० विश्वकप अन्तर्गतकोे खेलमा नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ। सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो।स्कटल्याण्डले दिएको १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९।१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नामिबियाको जितमा जेजे स्मितले २३ बलमा २ चौका र २ छक्का सहित नटआउट ३२ रन जोडे। ओपनर के्रग विलियम्सले २३ र माइकल भ्यान लिङ्गेन १८ रन बनाए।पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेले १६, किकेटकिपर जीन ग्रिनले ९ र गेहरार्ड इरास्म ४ रन बनाए। स्टकल्यान्डका माइकल लिस्कले सर्वाधिक २ विकेट लिए।त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो। स्कटल्यान्डका माइकल लिस्कले २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए।क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नामिबिया रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले १–१ विकेट लिए।नामिबिया सुपर १२ को समूह बी मा २ अंकका साथ तेस्रो स्थानमा छ। नामिबियाले अव आइतबार अफगानिस्तानसँग खेल्नेछ। २ खेलमा अंक बिहीन हुँदै पुछारमा रहेको स्कटल्यान्डले तेस्रो खेल बुधबार न्युजिल्यान्डसँग खेल्नेछ। नामिबियाले पहिलो पटक टी–२० विश्वकप खेलेको हो।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु