गृहपृष्ठ ∕ खेलकुद ∕ बाथरुममा ढलेका पूर्वफिफा रेफ्री खत्री सधैका लागि अस्ताए बाथरुममा ढलेका पूर्वफिफा रेफ्री खत्री सधैका लागि अस्ताए दीप संञ्चार असोज १८, २०७८ गते १४:०१ मा प्रकाशित पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको निधन भएको छ। ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ। अखिल नेपाल फुटबल संघका अनुसार आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो।इमर्जेन्सीमा उनलाई अस्पताल पुर्याए पनि उनलाई अस्पताले मृ,त घोषणा गर्यो। आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए।रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय उनि नेपालका सर्वोत्कृष्ट रेफ्रीमा पनि आउने गर्थे। तर २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए। उनका एक छोरा र श्रीमती छन्। अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ।फिफा रेफ्रीबाट निवृत भए पछि पनि खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए। उनको नि,धन भए पनि उनको खेल प्रति त्यो त्याग समर्पण अनि उनको कामलाइ सधै सम्मान गर्ने फिफाले जनाएको छ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप