गृहपृष्ठ ∕ खेलकुद ∕ फुटबलका जादुगर मेसीले कति पढेका छन् ? फुटबलका जादुगर मेसीले कति पढेका छन् ? दीप संञ्चार असोज १०, २०७८ गते २०:४६ मा प्रकाशित काठमाडौँ –विगत ५ वर्ष देखि अर्जेन्टिना र स्पेनिस बर्सिलोनाको जसीमा यी फरवार्डको जदुबट दर्शक मोहित हुँदै आएका छन्।विश्वकप सुपरस्टार लिओनल मेसिले फुटबलमा पीएचडि गरिसकका छन् भन्दा फरक पर्दैन। उनले फुटबलमा देखाउन र गर्न बाँकी कुनै पनि कला छोडेका छैन। तर उनले अहिले भने पिएसजिमा आफ्नी कला देखाउन पाएका छैनन् ।६ विश्वको प्रतिष्ठित अवार्ड बा’लोन डिओर जितेका ३४ वर्षीय मसीले जीवन कति सम्म उच्च शिक्षा पढेका होलान रु यो कुरा धेरैलाइ थाहा नहुन सक्छ। सामान्यत स् फुटबल खेलाडीहरु सानै बाट खेलमा लागि परेका हुन्छन। फुटबल एकेडेमिमै हुर्किएका हुन्छन। उनीहरुले औपचारिक शिक्षा राम्रो पाएका हुदैनन। तर प्राय खेलाडीले धेरै थोरै पढिरहेकै हुन्छन ।हालै मसीले एक कुराकानीमा आफ्नो एजुकेशनको बारेमा बोलेका छन्। निकै चर्चित चिनियाँ फुटबल कमेन्टर सँग को कुराकानीमा आफ्नो पढाईको खुलासा गरेका छन्। उनको भनाई अनुसार उनले औपचारिक शिक्षा १२ कक्षा सम्मको अध्ययन गरेका छन्। कतिपय देशमा ९(१२ कक्षाको अध्ययनलै उच्च शिक्षाको तह मानिन्छ भने कुनै देशमा ११ (१२ लाई उच्च शिक्षा मानिन्छ।मेसी १३ वर्ष को हुँदानै फुटबल एकेडेमी भर्ना भएका थिए। बार्सिलोनाको ला मासिया एकेडेमी हुँदा नै आफुले उच्च शिक्षा लिएको बताएका छन्। केहि समय अघि पिएसजीमा अनुबन्ध भएका मेसिले ३ खेल खेलका छन् भने एक गोल पनि गर्न सकेका छैनन्।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप